२ लाख घुससहित सव–इन्जिनीयर पक्राउ


 



सिंचाई विकास डिभिजन कार्यालय वसुन्धरामा कार्यरत एक सव–इन्जिनियरलाई २ लाख घुससहित पक्राउ परेका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर दीपककुमार केसीलाई घुस रकमसहित पक्राउ गरेको हो ।

 




केसीले कल्भर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम अन्तिम विल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग सो रकम लिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।



सम्बन्धित
Loading...