नवलपुरमा बसकाे ठक्करबाट सहचालककाे निधन


 



रामकुमार श्रेष्ठ –




नवलपुर । पूर्वी नवलपरासीमा गएराति बसकाे ठक्करबाट आफ्नै सहचालककाे निधन भएकाे छ ।

 

नवलपुर प्रहरीका अनुसारका अनुसार मध्यविन्दु नगरपालिका ७ चाेरमारा ४० किलाेमिटर जंगलमा नारायणगढबाट धनगढी जाँदै गरेकाे ना ६ ख ७११३ नम्बरकाे बस गएराति साढे २ बजेतिर सहचालकलाई ठक्कर दिएकाे हाे ।

 

 

ठक्करबाट बारा जिल्ला सिमरा १२ बस्ने बर्ष ३० काे रमेश राउवकाे घटना स्थलमै मृत्यु हाे ।

 

बस र बस चालक प्रहरी नियन्त्रणमा रहेकाे छ ।



सम्बन्धित
Loading...