सुवास नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव !




नेकपा एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् ।

 

जसकारण बन्दसत्रमा ढिलाइ भएको छ सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए ।

 




ओलीले नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेको चर्चा छ ।

 

शुक्रबार महाधिवेशन स्थलमा बसेको केन्द्रीय कमिटीले थपेको पदाधिकारीमा कुन व्यक्तिलाई कहाँ राख्ने भन्ने टुंगो ओलीले सफारी पार्कबाट लगाउने भएका छन् ।

यसैबीच नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफू बसेको पार्क सफारी रिसोर्टबाट बन्द सत्र स्थलमा पुगेका छन्।

 

नेकपा (एमाले)को दसौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र बिहान ८ बजेबाट सुरू हुने भनिए पनि सुरू हुन सकेको थिएन।

 

https://youtu.be/4RZR5LNp5YY

जसकारण बन्दसत्र अझै लम्बिने देखिएको छ ।

 



सम्बन्धित
Loading...