पाेखरा लगायत देश भर माओवादी केन्द्रकाे प्रदेश अधिवेशन – फाेटाे फिचर
नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) काे आज प्रथम प्रदेश अधिवेशन भईरहेकाे छ ।
भर्चुअल मार्फत सातवटा भाैगाेलिक प्रदेश र ३ वटा गैरभाैगाेलिक प्रदेशकाे पालाेपालाे प्रदेश अध्यक्ष हरूकाे मन्तव्यसहित विभिन्न ठाउँका विभिन्न नृत्यहरू प्रस्तुत गरिएकाे छ।














