हृदयेश त्रिपाठीले गरे नयाँ पार्टी गठनकाे घाेषणा घोषणा


स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् ।

 

 



आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उनले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् ।

 

 

सो पार्टीमा त्रिपाठीको संयोजक त्रिपाठी नै रहेका छन् ।

 

 




पश्चिम नवलपरासीमा उनकाे राजीतिक पकड राम्राे रहेकाे छ ।

 

गएकाे निर्वाचनमा उनी नेकपा एमालेसँग मिलेर स्वतन्त्र राजनीतिक समूह भनेर चुनाव लडेका थिए।

 



सम्बन्धित
Loading...