कावासाेतीमा वैकमा आगलागी




कावासाेती । कावासाेतीमा रहेकाे एन आईसी एसिया बैंकमा आगलागि भएकाे छ ।

 

विद्युत सर्ट भई विहान आगलागी भएकाे हाे ।

 




आगो दमकल र प्रहरीले नियन्त्रणमा लिएकाे र क्षतिविवरण आउन बाँकी रहेकाे नवलपुर प्रहरीले जनाएकाे छ ।



सम्बन्धित
Loading...