राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेङ्ग कावासाेती आउँदै


 



कावासाेती | राप्रपा नेपालका अध्यक्षका राजेन्द्र लिङ्गदेङ्ग राप्रपाकाे आम सभालाई सम्बाेद्धन गर्न साेमबार कावासाेती आउँदैछन् ।

 

राप्रपा गण्डकी प्रदेश कार्यसमितिद्वारा आज कावासाेतीमा आयाेजित पत्रकार सम्मेलनमा दिएकाे जानकारी अनुसार आमसभामा गण्डकी प्रदेश भरिका कार्यकर्ताहरूकाे सहभागिता रहने छ ।

 




सभामा केन्द्रीय पदाधिकारीहरू समेतकाे सहभागिता रहने निवर्तमान गण्डकी प्रदेश अध्यक्ष हेमजंग गुरुङले बताए ।

 

https://youtu.be/oA4yGwvlm_o

यसैबीच राप्रपा गण्डकी प्रदेशकाे वैठक पनि भाेलिबाटै नवलपुरमा शुरू हुने छ ।



सम्बन्धित
Loading...