नवलपुरमा शाैचालय जाँदा लडेर निधन
नवलपुरमा शाैचालय जाँदा लडेर निधन||
नवलपुर । पूर्वी नवलपरासीकाे गैडाकाेटमा शाैचलय जाने क्रममा लडेर एक जना महिलाकाे निधन भएकाे छ ।
https://youtu.be/hjmSY8SBPQQ
ईलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गएराति गैडाकोट नगरपालिका ७ बस्ने बर्ष ५५ की कौसेलिया परियारकाे निधन भएकाे हाे ।
आफ्नै घरको ट्वाईलेट जाने क्रममा बरण्डामा लडि घाईते भई उपचारको लागी भरतपुर सरकारी अस्पतालमा ल्याएकोमा उपचारको क्रममा निधन भएकाे हाे ।