युएईमा माग्यो नेपाली बाईक राईडर : तलब कति




युएईको एक कम्पनीले नेपाली कामदार माग गरेको छ। दुवाई सहरमा रहेका classic express delivery services l.l.c कम्पनीले ७५ जना बाइक राईडरको माग गरेको हो।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ। कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ। करार अवधि २ वर्षे रहेको छ।




कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन्।

कामदारले खान बस्नेतसहित तलब ६५ हजार बढि पाउनेछ। इच्छुक कामदारले aletqan nepal pvt. ltd. को कार्यालय नयाँ बानेश्वर काठमाडौँमा माघ २३ र २४ गते अन्तरवार्ता दिनु पर्ने छ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ।

यस्तै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ।

https://www.youtube.com/watch?v=qn2wVpotmbM

 



सम्बन्धित
Loading...