कावासाेती खरकट्टा जंगलमा बस दुर्घटनामा परी घाईते भएका ३४ जना घाईतेहरूकाे विवरण


कावासाेती खरकट्टा जंगलमा बस दुर्घटनामा परी घाईते भएका ३४ जना घाईतेहरूकाे विवरण




हिजाे जि.नवलपरासी(पूर्व) कावासोती न.पा.-८ खरकट्टा जंगल स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम(चितवनबाट दाङ) तर्फ आउदैँ गरेको ना ६ ख १६७७ नं.को यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ तर्फ आफ्नै साईडमा पल्टदाँ बसमा सवार अं.४० जना यात्रुहरु मध्ये हाल नाम थर वतन नखुलेको ३४ जना घाईते उपचारको लागि विभिन्न अस्पताल तर्फ पठाईएको थियाे ।

बस चालक कावासोती न.पा.-४ बस्ने बर्ष २९ को जगरनाथ महत्तो प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएकाे छ ।




घाईतेहरुको नामावलीः-
१.जि.दाङ बङ्गलाचुली गा.पा.-५ बस्ने बर्ष ३४ को दल बहादुर खत्री, निधारमा चोट, अवस्था मध्यम ।(डिष्चार्ज)
२.जि.दाङ बङ्गलाचुली गा.पा.-५ बस्ने बर्ष २८ को होम बहादुर के.सी., दाहिने खुट्टामा सामान्य चोट ।(डिष्चार्ज)
३.जि.चितवन भ.म.न.पा.-५ बस्ने बर्ष ३२ कि सुनिता श्रेष्ठ, टाउको र घाटीँमा चोट, अवस्था मध्यम ।(डिष्चार्ज)
४.जि.चितवन भ.म.न.पा.-५ बस्ने बर्ष ३० कि राधिका श्रेष्ठ, बायाँ हात र खुट्टामा चोट, अवस्था सामान्य ।(डिष्चार्ज)
५.भारत घर भई हाल जि.चितवन बेल चोक बस्ने बर्ष ३४ को मुन्ना कोरेसी, कुहिनामा चोट, अवस्था सामान्य ।(डिष्चार्ज)

६.जि.चितवन भ.म.न.पा.-२५ बस्ने बर्ष ६९ को छविलाल महत्तो, दुवै खुट्टा र घाटीँमा चोट, अवस्था मध्यम ।(डिष्चार्ज)
७.जि.चितवन भ.म.न.पा.-२५ बस्ने बर्ष ५० को मुक्तिराम महत्तो, बायाँ हातमा चोट, अवस्था सामान्य ।(डिष्चार्ज)
८.जि.बाकेँ कोहलपुर न.पा.-११ बस्ने बर्ष ५३ कि पुन कुमारी श्रेष्ठ, छाती र बायाँ खुट्टामा चोट, अवस्था मध्यम ।(डिष्चार्ज)
९.जि.नवलपरासी(पूर्व) गैडाकोट न.पा.-८ बस्ने बर्ष ४२ को नगेन्द्र शाह, टाउकोमा चोट, अवस्था मध्यम ।(पुरानो मे.क.भरतपुर रिफर)

१०.जि.रुपन्देही बुटवल उ.म.न.पा.-११ बस्ने बर्ष ७० कि तेज कुमारी भण्डारी, टाउकोमा चोट, अवस्था मध्यम ।(डिष्चार्ज)
११.जि.रुपन्देही बुटवल उ.म.न.पा.-११ बस्ने बर्ष ७४ को शिवराज भण्डारी, घाटीँमा चोट, अवस्था सामान्य ।(डिष्चार्ज)
१२.जि.चितवन भ.म.न.पा.-११ बस्ने बर्ष ३२ को शिव प्रसाद भण्डारी, टाउको, घाटीँमा चोट, अवस्था मध्यम ।(डिष्चार्ज)
१३.जि.बाकेँ कोहलपुर न.पा.-११ बस्ने बर्ष८० कि पुतली श्रेष्ठ, छाती र बायाँ हातमा चोट, अवस्था मध्यम ।(पुरानो मे.क.भरतपुर रिफर)
१४.भारत पञ्जाव बस्ने बर्ष १० को सागर बन्जारा, टाउकोमा चोट, अवस्था मध्यम ।(डिष्चार्ज)
१५.भारत पञ्जाव बस्ने बर्ष ६५ को जसु बन्जारा, टाउको र हातमा चोट, अवस्था सामान्य ।(डिष्चार्ज)

१६.जि.रुपन्देही कञ्चनपुर गा.पा.-१ बस्ने बर्ष ६८ को मोतीलाल पौडेल, दाहिने घुँडामा चोट, अवस्था मध्यम ।(डिष्चार्ज)
१७.जि.चितवन भ.म.न.पा.-४ बस्ने बर्ष ७० कि कालिका तिमिल्सेना, बायाँ खुट्टा र कम्मरमा चोट, अवस्था सामान्य ।(डिष्चार्ज)
१८.जि.न.प.(पश्चिम) बर्दघाट न.पा.-९ बस्ने बर्ष ४१ कि शारदा आचार्य, मुख र टाउकोमा चोट, अवस्था मध्यम ।(डिष्चार्ज)
१९.जि.न.प.(पश्चिम) बर्दघाट न.पा.-९ बस्ने बर्ष १३ को सयल आचार्य, खुट्टामा चोट, अवस्था सामान्य ।(डिष्चार्ज)
२०.जि.चितवन कालिका न.पा.-६ बस्ने बर्ष २० कि सरस्वती महत्तो, टाउकोमा चोट, अवस्था सामान्य ।(डिष्चार्ज)

२१.जि.चितवन कालिका न.पा.-६ बस्ने बर्ष २ कि सन्ध्या महत्तो, गाला र टाउकोमा चोट, अवस्था मध्यम ।(डिष्चार्ज)
२२.जि.रुपन्देही देवदह न.पा.-९ बस्ने बर्ष ४० कि बुद्धी कुमारी थापा, टाउकोमा चोट, अवस्था सामान्य ।(डिष्चार्ज)
२३.जि.चितवन माडी न.पा.-७ बस्ने बर्ष ४० कि मनरुपा सुवेदी, कोखामा चोट, अवस्था मध्यम ।(डिष्चार्ज)
२४.जि.रुपन्देही बुटवल उ.म.न.पा.-४ बस्ने बर्ष ६१ कि समित्रा देवी खडाल, टाउकोमा चोट, अवस्था सामान्य ।(डिष्चार्ज)
२५.जि.कपिलवस्तु बडगाँउ न.पा.-१७ बस्ने बर्ष २० कि जानकी भण्डारी, दाहिने हातमा चोट, अवस्था सामान्य ।(डिष्चार्ज)

२६.जि.न.प.(पश्चिम) बर्दघाट न.पा.-९ बस्ने बर्ष २० कि कुशलता आचार्य, दाहिने हातमा चोट, अवस्था सामान्य ।(डिष्चार्ज)
२७.जि.न.प.(पश्चिम) बर्दघाट न.पा.-९ बस्ने बर्ष २० कि सन्ध्या क्षेत्री, हातमा चोट, अवस्था सामान्य ।(डिष्चार्ज)
२८.जि.चितवन माडी न.पा.-५ बस्ने बर्ष ४१ कि सावित्री भुषाल, बायाँ आँखामा चोट, अवस्था सामान्य ।(डिष्चार्ज)
२९.जि.चितवन माडी न.पा.-५ बस्ने बर्ष ६ को शिशिर भुषाल, खुट्टामा चोट, अवस्था सामान्य ।(डिष्चार्ज)
३०.जि.चितवन भ.म.न.पा.-१६ बस्ने बर्ष २६ को आशिष भट्टराई, टाउकोमा चोट, अवस्था सामान्य ।(डिष्चार्ज)

३१.जि.चितवन भ.म.न.पा.-११ बस्ने बर्ष ५० कि भागिरती गौडेल, छातीमा चोट, अवस्था सामान्य ।(डिष्चार्ज)
३२.जि.न.प.(पूर्व) गैडाकोट न.पा.-१५ बस्ने बर्ष ३८ को लक्ष्मण कुमार श्रेष्ठ, पेटमा चोट, अवस्था मध्यम ।(पुरानो मे.क.भरतपुर रिफर)

स्थानिय नवलपुर अस्पताल, कावासोतीमा उपचाररत घाईतेहरुको नामावलीः-
१.बस साहु जि.दाङ उदयपुरगढी गा.पा.-७ बस्ने बर्ष ३२ को केशव बोहोरा,दाहिने हातमा चोट, अवस्था मध्यम ।(पुरानो मे.क.भरतपुर रिफर)



सम्बन्धित
Loading...