मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

१२ फागुन । पर्वको महाशीला गाँउपालिका–१ जमपुरमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

गएराति भोक्सिङ–होश्राङदी सडकखण्ड अन्तर्गत जमपुरमा लु ४५ प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना हुदा स्थानीय ३४ वर्षीय रणबहादुर रानाको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लुङखुले जनाएको छ ।

पर्वको महाशीला गाँउपालिका–१ जमपुरमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

गएराति भोक्सिङ–होश्राङदी सडकखण्ड अन्तर्गत जमपुरमा लु ४५ प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना हुदा स्थानीय ३४ वर्षीय रणबहादुर रानाको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लुङखुले जनाएको छ ।

सम्बन्धित
Loading...