पुरानो कावासोती शिवालय मन्दिरमा शिव रात्री पुजन – फोटो फिचर
पुरानो कावासोती शिवालय मन्दिरमा शिव रात्री पुजन गर्दै भक्तजनहरु । शिवरात्रीका दिन हिन्दु धर्मावलम्वीहरुले देश भरका शिवालयमन्दिरहरुमा शिव पुजन गर्ने गर्दछन् ।
आज खास गरेर रातभर जाग्राम बसेर शिवआरधाना गर्ने गरिन्छ ।
नेपालको पशुपति मन्दिरमा शिवरात्रीका दिन विश्वभरका हिन्दु धर्मावलम्वीहरु शिवको पुजा गर्न आउने गर्दछन् ।
पुरानो कावासोती शिवालय मन्दिरमा शिव रात्री पुजन – फोटो फिचर


















