नवलपरासीमा आज होली: पत्रकारहरुले यसरी मनाए होली (भिडियो सहित)


नवलपरासीमा आज होली पर्व धुमधामका साथ मनाइरहेको छ । अहिले चोक चोकमा युवा युवती, बालबालिकाहरु एक अर्कालाई रंग अविर दलेर एक अर्कामा सद्भाव तथा शुभकामना साटासाट गरेर होली पर्व मनाएका छन् ।
नवलपरासीको परासी र नवलपुर क्षेत्रमा आज होली मनाइने गरिन्छ भने पहाडी क्षेत्रमा हिजो नै होली मनाएका छन् ।
होलीको अवसर पारेर नवलपुरमा रहेको रेडियो तथा टेलिभिजनहरुले होली मिलन कार्यक्रम राखेका छन् ।
यसैबीच आज विहान नेपाल पत्रकार महासंघ नवलपुर शाखाले होली मिलन कार्यक्रम गरेको थियो ।



भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=We1H-9rE7Cs

 

 

 



सम्बन्धित
Loading...