ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु


 



बैतडीमा सुपप्र ०१००२त ५५९८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

 




प्रहरीका अनुसार दुर्घटनाबाट ट्याक्टर चालक बर्दियाको ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारुको मृत्यु भएको छ ।

 

प्रहरीका अनुसार ट्याक्टर सडकमै पल्टेर दुर्घटना हुँदा घाइते भएका थारुको जिल्ला अस्पतालमा राति मृत्यु भएको हो ।

 



सम्बन्धित
Loading...