आदिवासी जनजाति महासंघको १० औं राष्ट्रिय महाधिवेशन कावासोतीमा शुरु


 



नेपाल आदिवासी जनजाति महासंघको १० औं राष्ट्रिय महाधिवेशन आजबाट पूर्वी नवलपरासीको कावासोतीमा शुरु भएको छ ।

महाधिवेशनका गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरेका छन् । महाधिवेशन दुई दिनसम्म चल्ने जनाइएको छ ।




नेपाल आदिवासी जनजाति महासंघका संघीय परिषद अध्यक्ष जगत बरामको अध्यक्षतामा भएको अधिवेशनमा आदिवासी जनजातिका पूर्वअध्यक्षहरु, जातीय संगठनका अध्यक्षहरु लगायतले शुभकामना राखेका थिए ।

महाधिवेशनको उद्घाटन पूर्व कावासोती थाना चोकबाट कार्यक्रम स्थलसम्म विभिन्न जातजातिको झाँकी सहित र्याली निकालिएको थियो ।

 

 

 

 



सम्बन्धित
Loading...