नवलपुरको गैंडाकोटमा आगलागी


 



नवलपुर। पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वार्ड नम्बर -१४ नगरटाँडीमा आगलागी भएको छ।

 




किसान तिवारीको च्याउ कम्पनीको कोइला स्टोरको गोदाममा एक्कासी आगलागी भएको हो।

 

विद्युतको तार सर्ट भएर आगलागी भएको अस्थायी प्रहरी पोष्ट बेल्डियाले जनाएको छ।

 

चितवन जिल्लाबाट र कावासोतीबाट आएकाे दमकल, प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिएकाे हाे ।

 

आगलागबाट भने कुनै पनि मानवीय र चौपायाको क्षेति नभएको बताएको छ।

 

आगो भने नियन्त्रणमा लिसकेको प्रहरी पोष्ट बेल्डीयाले जानकारी दिएको छ।

 



सम्बन्धित
Loading...