रुपन्देहीमा भिषण आगलागी, सिरक डसना उद्योग नष्ट


बोलाराम डुम्रे –
बुटवल । रुपन्देहीमा आज साँझ कपास उद्योगमा भिषण आगलागी भएको छ ।




आगलागीबाट रुपन्देहीको सैनामैना नगरपालिका ३ मुर्गियामा रहेको विस्मिल्ला सिरक डसना उद्योग पूर्ण रुपमा नष्ट भएको छ ।

आगो राति ८ बजेतिरबाट लागेको हो । अहिले आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ । स्थानीय, प्रहरी, दमकलले आगो नियन्त्रणको प्रयास भईरहेको छ ।


]

 



सम्बन्धित
Loading...