कुकुरले भटाभट मान्छे खा;न थाले


 



 

भारतको उत्तर प्रदेश (यूपी) मा फेरि एक पटक द-र्दनाक घ`टनामा कुकुरको संलग्नता पाइएको छ । त्यहाँ कुकुरले पाँच वर्षकी एक बालिकालाई सि`कार बनाएको छ । यस घ`ट`नापछि स्थानीय स्तरमा आ`तंक पैmलिएको छ ।

 




यसैगरी हापुुडको जनपद निवासी एक व्यक्ति जेपीनगरस्थित ससुराल गएका थिए, जहाँ भुस्याहा कुकुरको आ`क्रमणमा उनका ९ वर्षीय छोराको ज्या`न गएको थियो ।

 

 

चिलकाना क्षेत्रमा पर्ने बुड्ढाखेडा गाउँमा जावेद नाम गरेका व्यक्ति आइतबार साँझ घरबाट पसलतर्फ गएका थिए । घर पसलबीच खाली खेत छ ।

 

पाँच वर्षकी छोरी शिफा उनको पछिपछि आएकी थिइन् । छोरी पछिपछि आइरहेको उनलाई थाहा थिएन । यसैबीच जब छोरी खेतमा पुगिन्, भुस्याहा कुकुरको समूहले ती बालिकामाथि आ`क्रमण गरेको थियो ।

 

 

कुकुरले उनलाई घिसारेर अर्को खेतमा लगेको थियो । यो घ`टनामा उनको तत्कालै मृ`त्यु भएको थियो । राति जब जाबेद पसलबाट फर्केर आए, छोरीलाई घरमा भेटेनन् ।

 

परिवारले छोरी उनको पछिपछि नै गएको बताए । त्यसपछि परिवार र गाउँका मानिसले बालिकाकोे खोजी गरे । धेरै समयको खोजीपछि बालिकाको श`व खेतमा क्ष-त वि-क्ष`त अवस्थामा प्राप्त भएको थियो ।

 

 

बालिकाको श-व फेला परेपछि परिवारमा आ`तंक मच्चिएको थियो । परिवारले प्रहरीलाई यस घ-टनाको बारेमा सूचित गरेपछि राति अबेर बालिकाको अ`न्त्येष्टि गरिएको छ ।

 



सम्बन्धित
Loading...