कावासाेती नगरपालिका गएराति भएकाे दुर्घटनामा विनयी त्रिवेणीका झेडीकाे निधन




कावासाेती । कावासाेतीमा गएराति भएकाे दुर्घटनामा एक जनाकाे निधन भएकाे छ ।
कावासाेती १६ डण्डा नजिकै जंगलमा ना ५ ख २८१० नम्बरकाे बसले बा ३६ प ३६०० नम्बरकाे माेटरसाईकललाई ठक्कर दिँदा माेटरसाईकलमा सवार बाैदीकाली गाउँपालिका ४ रूचाङ्ग निवासी २० बर्षीय अमित बस्ताकाेटी घाईते छन्।

दुर्घटनामा परी विनयी त्रिवेणी ३ का ३१ बर्षीय शेरबहादुर झेडीकाे निधन भएकाे हाे।






सम्बन्धित
Loading...