वर्षौदेखि नवलपुरको चोरमारा-७ मा लाग्दै आएको बजार सार्ने तयारी


 



नवलपुर । विगत लामो समयदेखि नवलपुरको मध्यविन्दु नगरपालिका चोरमारा-७ मा शनिबार साप्ताहिक रुपमा लाग्दै हाटबजार लाग्दै त्यस ठाउँमा नलगाएर वडा नम्बर ४ मा लाग्ने खबर प्राप्त भएको छ ।

 

 

नियमित लाग्ने गरेको हाट बजार क्षेत्रमा नगरपालिकाले कृषि उपज संकलन केन्द्र निर्माण गर्ने भएपछि हाट बजार सारिएको जानकारी हामीलाई प्राप्त भएको हो ।

 




मंगलबार लाग्ने बजार क्षेत्रमा नै अबदेखि शनिबारको लाग्ने कुरा हाट बजार व्यवस्थापन समितिका पदाधिकारीबाट यो कुरा थाहा हुन आएको हो ।

 

 

पहिलेको ठाउँमा शनिबार लाग्ने हाट बजार सरेर आजदेखि मंगलबार लाग्ने हाट बजार स्थलमा बजार लाग्न थालेको जानकारी हामीलाई प्राप्त भएको हो ।

 

हाट बजारले कृषक उत्साहित हुन सक्छन् र हप्ताभरीका लागि ताजा तरकारी र आवश्यक सामान किन्न समेत मद्दत हाट बजारले गरेको हुन्छ ।

 

 



सम्बन्धित
Loading...