भारतीय जनता पार्टीका नेताको अज्ञात व्यक्तिले गो ली हानी ह त्या

एजेन्सी । भारतको राजधानी दिल्लीमा बुधबार साँझ भारतीय जनता पार्टीका एक नेताको अज्ञात व्यक्तिले गो ली हानी ह त्या गरेका छन् ।
पूर्वी दिल्लीको मयुर विहार फेजः३ मा, अज्ञात व्यक्तिहरुले भाजपा नेता जितु चौधरीलाई गो ली हानेका हुन्।
गो ली लागेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारका क्र ममा उनको मृ त्यु भएको हो ।
उनलाई आफ्नै निबासबाहिर गो-ली प्रहार भएको थियो । उनको मुखमा चारवटा गो-ली र छातीमा दुई गो-ली लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।