नवलपुरमा बाँसकाे झ्याँङ्ग भित्र युवकको श’व शंका’स्पद अवस्थामा फेला


 



नवलपुर – नवलपुरको बौदिकाली गाउँपालिकामा एक पुरुषको श’व फेला परेको छ ।

 

बौंदीकाली गाउँपालिका वडा नं. २ को डेढगाउँको केरमटारमा एक वृद्ध पुरुषको श’व फेला परेको स्थानीय उज्जवल ओझाले बताए ।

 




स्थानीयले केरमटारस्थित एक बाँसको झ्याङमा श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

शुक्रबार बिहान श’व देखिएको खबरपछि पुगेको प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

 

मृतकको सना’ख’त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...