तेल प्रशोधन केन्द्रमा वि–ष्फोट, एक सयभन्दा बढीको नि’धन

अफ्रिकी मुलुक नाइजेरियाको तेल प्रशोधन केन्द्रमा बि’स्फोट हुँदा १ सय भन्दा बढीको मृ’त्यु भएको छ ।
घट’नामा थुप्रै घा’इते भएका छन् । नाइजेरियाको रिभर्स राज्यमा रहेको तेल प्रशोधन केन्द्रमा भएको बिस्फोटका कारण सो प्रशोध’न के’न्द्र ध्वस्त भएको छ ।
बिस्फोटका कारण प्र’शोध’न केन्द्रको वरिपरिको गाउँमा समेत क्षति पुगेको छ ।
मा’रि’नेमा अधिकांश अवैध रुपमा बिक्री गरिएको इ’न्धन किन्न लाइनबद्ध भएकाहरु रहेका छन् ।
नाइजेरियामा बढ्दो बेरोजगारीका कारण निकै कै घा’तक मानिएको तेल प्रशो’ध’न केन्द्रमा आफै तेल उत्पादन गर्न जोखिम मोल्ने गरेका कारण बर्षेनी हुने बि’स्फोट’मा ज्या’न जाने गरेको छ ।