रु`स–यु`क्रे`न यु द्धको दुई महिना पुग्यो,रु`सी क्रु`र`ताको वि`श्वभर नि`न्दा,तीन महिने सु त्केरी र बच्चाको मि`सा`इल हानेर ह`त्या


 



रु`सले यु`क्रेनमाथि बिना कारण आ क्रमण गरेको आइतबार (आज) दुइ महिना पुगेको छ ।




रु सले सोचे विपरित यु द्ध लम्बिएको छ । कारण हो यु क्रेनी सेनाले रु सी सेनाको अगाडि हार नमानेर डटेर रु सी से नासँग यु द्ध गर्नु । यु`क्रेन भन्दा कयौं श`क्तिशाली र हा-तह`तियारले सम्पन्न रु`सले यु`क्रेनलाई चाँडै नै आफ्नो नियन्त्रणमा ल्याउने विश्वास गरेको थियो ।

 

तर यु क्रेनी से नाले रु-सी से-नाका अघिल्तिर घुडा नटेकी निरन्तर लडिरहेका छन् । रु सले यु`क्रेनमा जित निकाल्न सकेको छैन ।अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार यु-द्ध लम्बिदै जाँदा रु`सले यु-क्रेनमाथि आ-क्रमण झन् तीब्र पार्दे लगेको छ ।रु सले गत फेब्रुअरी २४ बाट यु`क्रेनमाथि आ क्रमण शुरु गरेको थियो ।

 

 

रु सले यु-क्रेनका सम्पूर्ण संरचनाहरूलाई ध्व`स्त पारेको छ । रु सी सेनाको बर्बरता शब्दमा बयान गर्न नसकिने संचार माध्यमले जनाएका छन् । रु सी सेनाले बालबालिका,बृद्ध बुद्धा, युवा, युवती र महिलाहरुको क्रु रतापूर्वक ह-त्या गरेको युक्रेनको भनाई छ । यो यु`द्धमा रु सी सेनाले यु`क्रेनी महिलाहरुमाथि ब ला त्कार गरेको यु-क्रेनको आरो प छ ।

 

 

रु सी से नाले रके ट र ब म हानेर युक्रेनका सबै पूर्वाधारहर ध्वस्त पारिदिएको छ । १ करोड भन्दा बढी युक्रेनीहरु आफ्नो ज्यान जोगाउन भौतिक सम्पति र आफन्तहरु समेत छोडेर छिमेकी देशहरुमा शरण लिन पुगेका छन् । युक्रेनीहरुको कारुणिक कथाले विश्वलाई स्तब्ध बनाएको छ । रुसले युक्रेनमा प्रतिबन्धित रासायनिक हतियारको समेत प्रयोग गरेको छ । बिभिन्न शहरका युक्रेनी नागरिकका बस्ने घरहरु रुसले बम हानेर उडाइदिएको छ । सधै चहलपहल रहेने युक्रेनी शहरहरुमा मसाटघाट जस्तै सन्नाटा छाएको छ ।

 

आफ्ना घरहरु ध्वस्त भएपछि मेट्रो स्टेशनमा

 

रुसले युक्रेनको खार्किभ शहरका मानिसहरुका घरहरु बम हानेर ध्वस्त पारिदिएपछि उनीहरु मेट्रो स्टेशनलाई नै आफ्नो घर संझेर दिनरात बिताउन बाध्य भएका छन् ।

 

कीभ पछि खार्किभ युक्रेनको महत्वपूर्ण शहर हो । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार दुई महिना लामो यो युद्धले युक्रेनी नागरिकलाई आफ्नो जीवनको सबैभन्दा पीडादायी क्षणहरु हेर्न बाध्य बनाएको छ । मेट्रो स्टेशनको केही तस्वीरहरू अहिले सामाजिक सञ्जालमा मा भाइरल भइरहेका छन् । बालबालिकाहरुले त्यही मेट्रो स्टेशनलाई आफ्नो खेल्ने ठाउँ बनाउका छन भने उनीहरु बिद्यालय जान पाएका छैनन् ।

 

बिजुली बत्ति भएका बेला उनीहरु अनलाइनमा नै पढ्ने गरेका छन् । पछिल्लो दुई महिनादेखि बालबालिकाको सम्पूर्ण संसार त्यही स्टेशनमै सिमित भएको छ । एलेक्स नामक एक १३ वर्षीय युक्रेनी बालकले आफूहरुको पीडा विश्वभर पुरयाइदिन सबैसँग मेट्रो स्टेशनबाट आग्रह गरेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।युक्रेनी नागरिकको हृदयविदारक कथाले विश्व स्तब्ध छ ।

शनिबार युक्रेनको ओडेसा भवनमा रुसले मिसाइल प्रहार गर्दा तीन महिने सुत्केरी र उनको तीन महिनाको बच्चाको समेत ज्यान गएको छ । बीबीसीका अनुसार अहिले सामाजिक संजालमा आमा र बच्चाको तस्बिर राखेर मानिसहरुले श्रद्धांजली पोस्ट गरेका छन्।

 

रुसी आक्रमणका कारण १ हजार भन्दा बढी युक्रेनी नागरिकको मृत्यु भइसकेको छ । यो युद्ध कहिले रोकिने हो भन्न सकिने अवस्था छैन । युक्रेनी राष्ट्रपति भेलेदिमिर जेलेन्स्कीले रुसले युद्ध शुरु गरेकाले त्यसको अन्त्य पनि उसैको हातमा भएको बताएका छन् । रुसी क्रुरताको विश्वका नेताहरुले निन्दा गरेका छन् ।



सम्बन्धित
Loading...