एमालेबाट कावासाेतीकाे टुंगायाे सबै उमेदवार (वडा अध्यक्षकाे विवरण सहित)


कावासाेती नगरपालिकाकाे मेयरमा एमालेले विष्णुप्रसाद भुषाललाई उठाउने भएकाे छ ।



उपमेयरमा भने कावासाेती १७ का फुलकुमारी महताेलाई उठाउने निर्णय भएकाे एमालेले जनाएको छ ।

उनी सय अघि १७ काे सदस्य रहेका थिए ।
उता मेयरका उम्मेदवार विष्णुप्रसाद भुषाल लामाे समय कावासाेती खानेपानीकाे अध्यक्षकाे रुपमा काम गर्दै आएका थिए। राजनीतिमा लामाे समय देखि लाग्नु भएका भुषालले कावासाेतीमा सफल रुपमा खानेपानी संस्थामा अध्यक्षकाे रुपमा रहि व्यवस्थापन गरेकाे अनुभव रहेकाे छ ।




एमाले नवलपुर उपसचिव भिमलाल कंडेलका अनुसार वडा अध्यक्षका उम्मेदवार विवरण यस प्रकार रहेकाे छ ।

१. तवारक अहमद मिया

२. लक्ष्मी प्रसाद पाैडेल

३. डाेरमान गिरि

४. नारायण लाेहनि

५. निरज कुमार पुन

६. यम बहादुर थापा

७. गाेविन्द प्रसाद महताे

८. भिम बहादुर रिमाल ( गाेकर्ण)

९. झलक शर्मा

१०. टेक नारायण महताे

११. डम्मर सिं थापा

१२. ध्रुव खनाल ( दिपेश)

१३. लाल बहादुर गुरुङ

१४. तुलसिराम महताे

१५. धनिराम गुराै

१६. शिव गिरि

१७. चुरामणि थनेत ।



सम्बन्धित
Loading...