राप्रपाले कावासोतीमा नगरप्रमुख, उपप्रमुखदेखि सबै वडा दियो उमेदवारी




कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा राप्रपाले सबै वडामा उमेदवारी दिएको छ ।

 

राजेन्द्र लिङ्गदेन पार्टी अध्यक्ष भएपछि पछिल्लो समय राप्रपा प्रति सबैको चासो बढेको छ ।




कावासोतीमा राप्रपाबाट गुणाखर काफ्लेले नगरप्रमुख र उपप्रमुखमा रुना महतो (रुनकुमारी महतो) ले उमेदवारी दिएका छन् । राप्रपाले कावासोतीमा सबै वडामा उमेदवारी दिएको छ ।

 

राप्रपाबाट कावासोतीमा वडाध्यक्षका उमेदवारहरु

वडा नं वाडध्यक्षका उमेदवार

१ रामहरि सापकोटा
२ विरबहादुर क्षेत्री
३ राजेन्द्र गुरुङ
४ कला देवी बसेल
५ सरदार थापा क्षेत्री

६ रेशम काफ्ले
७ याम बहादुर खत्री
८ रेशम लाल बस्याल
९ अनिता वि।क
१० यतिराज तिवारी जैसी
११ काशीराम सापकोटा

१२
१३ चेत बहादुर गुरुङ्ग
१४ लाल प्रसाद बराल
१५ यम नारायण महतो
१६ धर्मराज भट्ट
१७ हरि शंकर पराजुली



सम्बन्धित
Loading...