ने`पा`लमा क्लिनिक सञ्चालन गर्ने २ जना नक्कली भा`रतिय डाक्टर प`क्राउ

मोरङबाट प्र हरीले दुई जना नक्कली डाक्टरलाई प क्राउ गरेको छ । क्लिनिक सञ्चालन गरेर ‘डाक्टर हुँ’ भन्दै उपचारको नाममा ठ`गेको आ रोपमा उनीहरूलाई प`क्राउ गरिएको जिल्ला प्र`हरी कार्यालय मोरङले जनाएको छ ।
प क्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका–१ मा श्री राम पायल्स क्लिनिकका सञ्चालक भारत घर भएका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैँचा नगरपालिका–३ गछियामा कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक दार्जिलिङ घर भएका २९ वर्षीय सनोड मण्डल छन् ।
उनीहरूले चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेको र कानुन बमोजिम नेपाल मेडिकल काउन्सिलबाट ईजाजतपत्र प्राप्त नलिइकन क्लिनिक सञ्चालन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
आ`रोपहरूलाई जिल्ला अदालतबाट ५ दिन म्याद लिएर जिल्ला प्र`हरी कार्यालय मोरङले अ नुसन्धान गरिरहेको छ ।