देवचुलीमा कांग्रेस माओवादी गठबन्धन यस्ता छन्ः उमेदवारहरु




कृशला सापकोटा –
देवचुली । पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका छन् ।

 

नेपाली कांग्रेसबाट मेयर पदका लागि अशोक बास्ताकोटीले उमेदवार दिएका छन् भने नेकपा माओवादीबाट उपमेयर पदका लागि सत्य नारायन भुसालले उमेदवार दिएका छन् ।

 




यस अघि देवचुली नगरपालिकामा मेयर पदमा नेपाली कांग्रेसबाट पुर्ण कुमार श्रेष्ठले जितेका थिए भने नेकपा एमालेबाट पार्वता तिवारीले जितेकी थिइन् ।

 

यहाँ कांग्रेसले १५ वटा वडा र माओवादी केन्द्रले २ वटा वडामा अध्यक्षमा उमेदवारी दिएको छ । सत्ता गठबन्धन जसपा र नेकपा एकीकृत समाजवादीसँग पनि गठबन्धन गर्ने जनाइए पनि अझै सहमति जुट्न सकेको छैन ।

मनोनयन फिर्ता लिनु अघिसम्म सहमति जुटाउने कसरतमा दलहरु छन् ।

 

देवचुली माओवादी काँग्रेस गठबन्धनका उमेदवारहरु

 

नगर प्रमुख

अशोक बस्ताकोटी नेपाली काँग्रेस
नगर उपप्रमुख

सत्यनारायण भुसाल माओवादी

वडाध्यक्ष

१ विक्रम नगरकोटी माओवादी
२ माधव केसी काँग्रेस
३ होमनाथ पौडेल काँग्रेस
४ हेमराज भण्डारी काँग्रेस
५ सुन्दर पाण्डे काँग्रेस
६ जयराम श्रेष्ठ काँग्रेस

७ भुपराज पाठक काँग्रेस
८ लालबहादुर सारु काँग्रेस
९ बलिराम सापकोटा काँग्रेस
१० रेप्ती कुमार घर्ती काँग्रेस
११ बाबुराम घिमिरे काँग्रेस
१२ लोकप्रसाद भुर्तेल काँग्रेस

१३ एकदेव पौडेल काँग्रेस
१४ शिवकुमार श्रेष्ठ काँग्रेस
१५ सुरेशकुमार रानाभाट काँग्रेस
१६ केशबहादुर क्षेत्री माओवादी केन्द्र
१७ गोविन्द प्रसाद सापकोटा काँग्रेस

 

देवचुलीमा यस्ता छन्ः माओवादीका उमेदवारहरु 

 

 



सम्बन्धित
Loading...