यि हुन् देवचुलीका नेकपा एमालेबाट उमेदवारहरु

कृशला सापकोटा – देवचुली ।
पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा नेकपा एमालेबाट मेयर पदमा हरि न्यौपानेले उमेदवार दिएका छन् भने उप मेयरमा पार्वता तिवारीले उमेदवार दिएकी छिन् ।
यस अघि देवचुली नगरपालिकामा नेकपा एमालेबाट दुवैले मेयर र उप मेयर पदमा उमेदवारी दिएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा नेपाली कांग्रेसका पूर्ण कुमार श्रेष्ठले जितेका थिए भने नेकपा एमालेबाट उप मेयर पदमा पार्वता तिवारी विजय भएकी थिइन् ।
उप प्रमुखबाट राजिनामा दिई नगर प्रमुखमा दाबी गरेकी तिवारीलाई फेरि पनि नेकपा एमालेले उप मेयरमै टिकट दिएको छ ।
देवचुलीका नेकपा एमालेबाट उमेदवारहरु
नगर प्रमुख
हरि न्यौपाने
उप प्रमुख
पार्वता तिवारी
वडाध्यक्षहरू
१ कृष्ण बहादुर के.सी
२ शरद प्रसाद घिमिरे
३ रामजी खनाल
४ गिर बहादुर थापा क्षेत्री
५ कृष्ण प्रसाद सापकोटा
६ मिन बहादुर सोती मगर
७ भुमिसरा आले (महिला)
८ नुन प्रसाद बाचे
९ टेक बहादुर गाहा मगर
१० रुक्मागत भुसाल
११ तिल प्रसाद काफ्ले
१२ भिमलाल तिवारी
१३ राजेश रसाइली
१४ गोपाल थापा
१५ जिवन श्रेष्ठ
१६ केशब राज गौतम
१७ गणेश शर्मा चालिसे