चितवनमा टेम्पो पल्टिँदा चालकको मृ`त्यु

चितवनको खैरहनी नगरपालिका–८ मगनी गाँउमा बिहीबार राति टेम्पो पल्टिँदा चालकको मृ`त्यु भएको छ ।
टुंगराबाट पर्सा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–०१ ह १६२१ नम्बरको टेम्पो अनियन्त्रित भई पल्टिँदा सोही नगरपालिकाको वडा नम्बर ९ बस्ने अन्दाजी ३५ वर्षीय लक्ष्मण बछाइको मृ`त्यु भएको हो ।
दु`र्घटनामा ग म्भीर घा-इते भएका चालकको उपचारको क्रममा भरतपुर स्थित चितवन मेडिकल कलेजमा मृ`त्यु भएको इलाका प्रहरी कार्यालय खैरहनी चितवनले जनाएको छ ।
म्यादी प्रहरीको मृ`त्यु

हुम्लाको सदरमुकाम सिमकोटमा एक म्यादी प्र हरीको मृ`त्यु भएको छ ।
सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षीय जसबहादुर रोकायाको मृ`त्यु भएको प्र हरीले जनाएको छ ।
कोठाको सबै झ्याल ढोका बन्द गरेर सुतेका रोकाया बिहीबार मृ`त भेटिएको जिल्ला प्र हरी कार्यालयका प्र-हरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो ।
उनको मृ`त्युको कारण खुल्न नसकेको र घट नाबारे अ`नुसन्धान थालेको प्र-हरीले जनाएको छ ।