देवचुलीका उम्मेदवारहरुलाई चुनावचिन्ह प्रदान (सूची सहित)

देवचुली नगरपालीकाको निर्वाचन अधिकृतको कार्यलयले स्थानिय तह निवार्र्चनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।
देवचुली नगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्म्ेदवार रहेका अस्विन राज ओझा लाई पुतली चिन्ह प्रदान गरिएको छ ।
त्यस्तै देवचचुली नगरपालिकाको स्वतन्त्र प्रमुख पदका अर्का स्वतन्त्र उम्मेदवार श्याम शर्मा भुसाल लाई चुनाव चिन्ह खानेपानिको धारा प्रदान गरिएको छ ।
भुसाल विप्लप नेतृत्वको नेकपाका उम्मेदवार हुन् ।
उम्मेदवारहरुको नाम र चुनावको चिन्ह सूची
निर्वाचन-चिन्ह-प्रदान-गरेको-सूचना