मन्दिरमा बत्ति बाल्दा जलेर महिलाको मृ`त्यु


 



 

आ गोमा जलेर सिरहाको गोलबजार नगरपालिकामा मंगलबार एक महिलाको मृ`त्यु भएको छ ।

 




गाउँकै मन्दिरमा बत्ती बाल्ने क्रममा दियोबाट सल्केको आ गोमा जलेर सोमबार साँझ ग-म्भीर घा`इते गोलबजार नगरपालिका–१ मुक्सार बरडाँडाकी ५७ वर्षीया देवसुनैरदेवी यादवको मंगलबार दिउँसो उपचारको मृ`त्यु भएको हो ।

 

शरीरको अधिकांश भाग जेलर ग-म्भीर घा`इते यादवको स्थानीय भूमिजा हस्पिटल एण्ड टेक्निकल डेभलपमेन्ट सेन्टरमा उपचारको क्रममा मृ`त्यु भएको इलाका प्र हरी कार्यालय गोलबजारका प्र हरी निरीक्षक जनक पुरीले जानकारी दिए ।

 

श-व परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाएको प्र-हरी निरीक्षक पुरीले बताउनुभयो । यता मृ`तकका परिवारजनले अस्पताल र चिकित्सकको लापरवाहीका कारण यादवको मृ`त्यु भएको आ`रोप लगाएका छन् ।

 



सम्बन्धित
Loading...