हेर्नुहोस नवलपुर जिल्लाको नमुना मतपत्र

गैँडाकोट। निर्वाचन आयोगले यही बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि जिल्लागत नमुना मतपत्र सार्वजनिक गरेको छ। चुनावका लागि आयोगले शनिबार नमुना मतपत्र सार्वजनिक गरेको हो ।
नवलपुर जिल्लाका लागि निर्वाचन आयोगले ३२ निर्वाचन चिन्ह प्रदान गरेको छ। जसलाई यहाँ प्रस्तुत गरिएको छ।
हेर्नुहोस नवलपुर जिल्लाको नमुना मतपत्र
46_Nawalparashi(East)