रुपन्देहीको मर्चवारीमा वडा सदस्यका उम्मेदवारको मृत्यु


 




रुपन्देहीको मर्चवारी गाउँपालिका ३ की एमालेको तर्फबाट दलित महिला सदस्यकी उम्मेदवार कुसुमी पासिनको मृत्यु भएको छ । ७१ वर्षीय पासिनको शनिबार राति मृत्यु भएको हो ।

एमाले मर्चवारीले आइतबार दिउँसो उनको मृत्यु भएको निर्वाचन आयोगलाई जानकारी गराएको थियो । निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले उनको मृत्यु भएपछि निर्वाचनको मितिबाहेक अन्य सबै कार्यक्रम स्थगित गरिएको बताए ।

 



सम्बन्धित
Loading...