एमाले प्रवेशकाे लहर: कावासाेती ३ मा विभिन्न पार्टी परित्याग गरेकालाई स्वागत


 



कावासाेती। स्थानीय तहकाे निर्वाचन नजिकिदै जादा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्ने क्रम बढेकाे छ ।

 




कावासाेती ३ मा आज भएको घरदैलोकाे क्रममा विभिन्न पार्टी परित्याग गरेकालाई एमालेमा स्वागत गरिएको छ।

 

एमाले पार्टी नै विकास र समृद्धिकाे एजेन्डा बाेक्ने पार्टी भएकाले आफुहरु एमालेकाे अभियानमा जुटेकाे प्रवेश गर्नेहरुले बताएका छन् ।

 

पार्टी प्रवेश गर्नेहरुलाई एमालेका नेताहरुले स्वागत गरेका थिए ।



सम्बन्धित
Loading...