कावासाेतीमा काँग्रेस माओवादीकाे प्रतिबद्धता सार्वजनिक – पूर्ण पाठ सहित


कावासाेती । पूर्वी नवलपरासीकाे कावासाेतीमा काँग्रेस माओवादी गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेकाे छ ।



कावासाेतीमा काँग्रेस माओवादी गठबन्धन बनेकाे छ ।

कावासाेतीमा काँग्रेसले नगरप्रमुखमा महेन्द्र पाेख्रेल र उपप्रमुखमा माओवादीले पतिराम थनेतलाई गठबन्धनबाट अगाडि सारेकाे छ ।




कार्यक्रममा दिएईकाे जानकारी अनुसार कावासाेती १६ माओवादी केन्द्र र अन्य वडामा काँग्रेसले उमेदवार दिएकाे छ ।

कार्यक्रममा नेपाली काँग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जिसी, काग्रेस कावासाेती सभापति सालिकराम ढकाल, माओवादी केन्द्रका जिल्ला सचिव सुष्मा खनाल, कावासाेती नगरप्रमुख डाशीराम बस्याल लगायतले बाेलेका थिए ।

कार्यक्रम नारायण अर्यालकाे सञ्चालन र झपेन्द्रश्वर भुसालकाे सञ्चालनमा भएकाे थियाे ।

यस्ताे छ प्रतिबद्धता पत्र



सम्बन्धित
Loading...