नवलपरासीको हुप्सेकोटमा म्यादी पह्ररीको बोकेकोे जिप र्दुघटना हुदा ७ घाईते


 



पूर्वी नवलपरासीमा म्यादी प्रहरी बोकेको लु १ ज १४३९ नं.को बोलेरा जिप दुर्घटना भएको छ ।




ईलाका प्रहरी कार्यलय रुद्रपुर नवलपरासीका अनुसार हिजो हुप्सेकोट गाउपालिका ५ पांग्रे स्थित भित्रि सडक खण्डमा ११ जना म्यादी प्रहरी तथा ३ जना स्थानिय बोकेको जिप दुर्घटना भएको हो ।

बलेरो जिपको सापट भाचिन गई पछाडी सरी सडकमा पल्न जादा दुर्घटना प्रहरीले बताएको छ ।

घाईते हुनेको नाम सुचि सहित

१) जि. न.प. (पूर्व) बौद्धिकाली गा.पा.२ बस्ने बर्ष २१ को चोक बहादुर पाटा दुबै हात र खुट्टमा चोट सामान्य ।

२) जि. न.प. (पूर्व) बुलिङटार गा.पा. २ बर्ष ३५ को दल बहादु राना खुट्टामा चोट अवस्था सामान्य ।

३) जि. न.प. (पूर्व) बुलिङटार गा.पा. १ बस्ने बर्ष २९ को कमलराज सारु मगर खुट्टामा चोट अवस्था सामान्य ।

स्थानियहरुको नारायणी सामुदायिक अस्पताल भरतपुर पठाइएको ।।

४) सवारी धनि; जिल्ला नवलपरासी देवचुली न.पा.१३ बस्ने वर्ष अं.२७।२८ अनिश सुनार खुट्टमा चोट मध्यम । (बायां खुट्टा भाँचिएको)

५) जि. न.प.(पूर्व) देवचुली न.पा. ७ बस्ने अं.वर्ष ३८।३९ को सोभा थारु घाँटिमा चोट अवस्था मध्यम ।

६) जिल्ला नवलपरासी (पूर्व) बुलिङटार गा.पा. ६ बस्ने वर्ष १९ को मोहन सुनार खुट्टमा चोट अवस्था सामान्य ।

 



सम्बन्धित
Loading...