टिभी हेर्न नपाएको नि`हुमा नातिनिले गरिन् हजुरआमाको घाँ`टी थिची ह`त्या

उदयपुरमा आफ्नै हजुरआमाको घाँटी थिची ह`त्या गरेको आ रोपमा नातिनी प-क्राउ परेकी छिन् । जिल्ला प्र`हरी कार्यालय उदयपुरका सूचना अधिकारी प्र-हरी नायव उपरीक्षक सन्तोष आचार्यका अनुसार त्रियुगा नगरपालिका– १३ बहेडवाकी ६७ वर्षीया सुखनीदेवी चौधरीको घाँटी थि`ची ह`त्या गरेको आ`रोपमा नातिनी २४ वर्षीया ममता चौधरी प`क्राउ परेकी हुन् ।
आफ्नै घरमा गत चैत २३ गते मृ`तक सुखनीदेवीको श`व शं`कास्पद अवस्थामा भेटिएको थियो । प्रहरीले अ`नुसन्धान गरेर नातिनी ममतालाई प`क्राउ गरेर थप अ`नुसन्धान अघि बढाएको जनाएको छ ।
मृ`तकको श`वको पोस्टमार्टम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । प्र`हरी नायव उपरीक्षक आचार्यले ममताले रिसइबी (मनमुटाब) का कारण ह`त्या गरेको बताए ।
‘टेलिभिजन हेर्ने क्रममा हजुरआमा र नातिनीबीच कुराकानी हुँदै जाँदा वि`वाद उत्पन्न भएको थियो,’ उनले भने, ‘नातिनी ममताले मृ`तक हजुरआमा सुखनीदेवीको छातीमा लात्तीले हानी भुइँमा लडाएर घाँ`टीमा थि`ची ह`त्या गरेको बयान दिएकी छिन् ।’
आचार्यका अनुसार मृ`तकलाई खाटमा सुताएर भागेको भन्ने सूचनाबाट अनुसन्धान गरी गएको वैशाख १८ गते प`क्राउ गरी अनुसन्धान अघि बढाएको प्र`हरीको भनाइ छ। ममता मृ`तक सुखनीदेवीको जेठो छोरो स्वर्गीय राम चौधरीकी छोरी भएको प्र`हरीको भनाइ छ ।