काठमाडौंमा बालेन शाहको क्रेज बढ्दो


 



काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको क्रेज काठमाडौंमा ह्वात्तै बढेको छ ।

 

अघिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा विवेकशिल साझा पार्टीका रञ्जु दर्शना चुनौती बनेका थिए भने अहिलेको निर्वाचनमा काठमाडौं नगरपालिकामा काँग्रेस, एमाले लगायत ठूला दलका उम्मेदवारहरुलाई स्वतन्त्र उम्मेदवार बालेन शाह चुनौतीको रुपमा देखिएका छन् ।

 




काठमाडौंमा बालेन शाहसँग काँग्रेस, माओवादी गठबन्धनका उमेदवार र नेकपा एमालेका उम्मेदवारका बीच कडा प्रतिप्रर्धा हुने देखिएको छ ।

 

मतदाताहरुको घर घर गएर मत माग्दै गरेको बालेन शाहको फोटो फिचर

 

 

 



सम्बन्धित
Loading...