यि हुन् मलागी जाँदा नारायणी नदीमा वेपत्ता भएका युवक, ४ दिनदेखि फेला परेनन्
पूर्वी नवलपरासीमा मलामी गएका एक जना पुरुष नारायणी नदिमा डुबेर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका कावासोती नगरपालिका ६ निवासी २९ वर्षीय प्रकाश भुषाल नारायणी नदीमा वेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार मलामी गएको बेला पौडी खेल्न गएको बेला डुबेर भुसाल नदीमा बेपत्ता भएका हुन् ।
निजलाई अझैसम्म फेला नपारेको र खोज तलास भईरहेको प्रहरीले बताएको छ । उनी हराएको ४ दिन भईसक्दा पनि अझै फेला नपरेको उनका पारिवारिक श्रोतले जनाएका छन् ।
नवलपुर : मलामी गएका एक पुरुष नारायणी नदिमा डुबेर बेपत्ता