महिला उम्मेदवारमाथि खु`कुरी प्र`हार

भोजपुरमा उम्मेदवारमाथि खु`कुरी प्र`हार भएको छ ।
षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खु`कुरी प्र`हार गरेको जिल्ला प्र`हरी कार्यालय भोजपुरले जनाएको छ ।
खु`कुरी प्र`हारबाट घा`इते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्र`हरीले जनाएको छ ।
खु`कुरी प्र`हार गर्ने व्यक्तिको खोजी भइरहेको प्र`हरीले जनाएको छ । घा`इते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।