निर्वाचनका लागि निर्वाचन सामग्री बुझ्दै मतदान अधिकृतहरू ( फोटो फिचर )


 

नवलपुर । ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज जिल्ला निर्वाचन कार्यलय नवलपुरले आजबाट मतदान अधिकृतहरूलाई मतदान सामग्री बुझाउन शुरू गरेको छ ।

आज पहिलो दिन नवलपुरको बौदीकाली, हुप्सेकोट, बुलिङ्गटार र विनयी त्रिवेणी गाउँ पालिकाका मतदान अधिकृतहरूलाई निर्वाभन सामग्री प्रदान गरेको हो ।

 

टोली भोलि विहान सुरक्षाकर्मी सहित मतदान स्थल पुग्ने छन् । भोलि अन्य पालिकाका मतदान अधिकृतहरूले निर्वाचन सामग्री बुझ्ने छन् ।



सम्बन्धित
Loading...