बम डिस्पोज गर्दा नेपाली सेनाका नायक घाइते


पोखरा । विप्लव नेतृत्व नेकपाले आह्वान गरेको बन्दका क्रममा पोखरामा राखेको बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एक जना घाइते भएका छन् ।



पोखरा ३ नदीपुर गण्डकी प्रदेशसभा भवन नजिकै फेला परेको बम डिस्पोज गर्ने क्रममा कालिभन्ज्याङ गणका नायक धर्म बहादुर थापा घाइते भएका हुन् । घाइते थापाको हातमा चोट लागेको छ । फिस्टेल अस्पतालमा उनको उपचार भइरहेको छ ।

 




कावासोतीमा वम विस्फोट, ठाउँठाउँमा वम आतंक (भिडियो सहित)



सम्बन्धित
Loading...