लेक लागेर म्यादी प्रहरीको मृ`त्यु

उपल्लो डाेल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृ`त्यु भएको छ ।
मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विक रहेको डाेल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए ।
उपल्लो डाेल्पाकाे शे फोक्सुण्डो गाउँपालिकाकाे शे गाउँमा लेक लागेर उनको मृ`त्यु भएको अधिकारीले बताए ।
उनका अनुसार विककाे लेक लागेर मृ`त्यु भएको हाे । मृ`तकको श`व हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।