पूर्वमन्त्री बस्नेत सडक दुर्घटनामा परी घाइते


 



माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री टेकबहादुर बस्नेत सवारी दु’र्घटनामा परी घा’इते भएका छन् ।

 

सल्यानबाट दाङ आउँदै गरेको उनी सवार बा८च ६९२५ नम्बरको बोलेरो जिप एम्बुलेन्ससँग ठो\किँदा दु”र्घटना भएको प्रहरीले जनाएको छ ।

 




बस्नेतसहित १० जना घा”इते भएका छ्न् ।

 

घा’इतेहरूको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको इप्रका तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालले जानकारी दिए ।



सम्बन्धित
Loading...