देवचुलीमा रक्तदान


प्रथम वडा दिवसको अवसरमा देवचुली नगरपालिका वडा नं। १२ मा रक्तदान कार्यक्रम भएको छ । वडाले आफ्नै भवन बनेको एक वर्षको अवसरमा ३ दिने विविध कार्यक्रम आयोजना गरेको हो ।
वडाका ३२ जना महिला पुरुषले रक्तदान गरेका थिए ।



सम्बन्धित
Loading...