सहायक मतदान अधिकृत ढकालको मृत्यु


 



सुर्खेतमा स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा खटिएका सहायक मतदान अधिकृत हृदयराम ढकालको दु”र्घटनामा परेर मृ<त्यु भएको छ ।

 

शुक्रबार राति वीरेन्द्रनगर ८ मा मोटरसाइकल दु’र्घटनामा परि उहाँकाे मृ”त्यु भएको हो ।

 




वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ढकालको शव पोष्टमार्टका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको छ ।

 

दुर्घटनामा परेका ढकालको घटनास्थलमै मृ>त्यु भएको प्रहरीले जनाएको छ ।

 

सहायक मतदान अधिकृत हृदयराम ढकाल शुक्रबार बिहानदेखि वीरेन्द्रनगर-३ मा रहेको हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिनुभएकाे थियाे।

 



सम्बन्धित
Loading...