विजयनगरको १ मा नेकपा एमालेको प्यानलै विजयी


अनिल थारु, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका—१ मा नेकपा (एमाले) को प्यानलै विजयी भएको छ ।



एमालेका वडाध्यक्ष उम्मेदवार इन्नर थारु सहितको प्यानलै विजयी भएका छ्न । त्यस्तै विजयनगर गाउँ पालिका अध्यक्षमा (एमाले ) पदका उम्मेदवार गोपाल बहादुर थापा मगरले ६६४ मत लिई अग्रता लिएका छन्। भने जसपाको गाउँपालिका अध्यक्ष उम्मेदवार जानकी प्रसाद यादवले ४२८ मत ल्याई दोस्रो स्थानमा रहेका छ्न ।

वडा नम्बर १ बाट सुरुभएको मतगणना २३ सय मत गणा गर्दा एमालेको वडाअध्यक्षले ५१३ मत लिई गरि विजयी प्राप्त  गरेका छन।



सम्बन्धित
Loading...