पश्चिम नवलपरासीकाे पछिल्लाे अपडेट कसकसले जिते वडाध्यक्षमा

४ सुनवल वार्ड नम्बर ४ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा बाल कृष्ण पंगेनी १४४१ सहित पुरै प्यानल विजयी।
#रामग्राम नगरपालिका
१. वडा नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका रुद्रप्रसाद उपाध्याय विजयी ।
२. वडा नम्बर २ मा जनता समाजबादी पार्टीका निरज रौनियार विजयी ।
४ जनता प्रगतिशील पार्टीकाे तर्फबाट प्रतापपुर गाउँपालिका वडा नं.-४ मा जन्त्री बराई बिजयी ।