९ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ


 



stop violence children and abuse in family concept

झापामा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

 




ती बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजबंशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

 

बालिकालाई उनकै घरमा  ललाई फकाई  बिपुलले वैशाख २५ गते बिहान बलात्कार  गरेको  प्रहरीले जनाएको छ। उक्त खबर प्राप्त हुनासाथ  इलाका प्रहरी कार्यालय  धुलाबारीबाट खटिएको  प्रहरीले उनलाई  पक्राउ गरेको हो।

 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 



सम्बन्धित
Loading...